मन्त्री निधिको राजीनामा खल्तीमै, भोलिको मन्त्रिपरिषद् बैठकमा निस्कने !

काठमाडौं । नेपाली कांगे्रसको तर्फबाट प्रतिनिधित्व गरेर सरकारमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि वरियता नमिलेपछि आज आइतबारका लागि तय भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाउने तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री निधिको राजीनामा रोकिदिए । सभापति देउवाले टेलिफोन गरेर मन्त्री निधिलाई राजीनामा नबुझाउन निर्देशन दिएपछि उनको राजीनामा आज खल्तीमै … Continue reading मन्त्री निधिको राजीनामा खल्तीमै, भोलिको मन्त्रिपरिषद् बैठकमा निस्कने !